मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

दोस्रो जीवन्त नेपाल म्युजिक अवार्ड भोलि राष्ट्रिय नाचघरमा हुँदै
दोस्रो जीवन्त नेपाल म्युजिक अवार्ड भोलि राष्ट्रिय नाचघरमा हुँदै

Praharentertainmentmedia 354+ समाचार ( )
२० पौष २०८०, शुक्रबार

अग्लेश्वरी हिल्स विकास कोषले शनिबार दोस्रो जीवन्त नेपाल म्युजिक अवार्ड आयोजना गर्दैछ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको प्रमुख आतिथ्यमा काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा अवार्ड कार्यक्रम हुने कोषका संस्थापक अध्यक्ष सिजम सिञ्जालीले जानकारी दिए ।

‘कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । संगीतका तीन दर्जन बढी विधामा अवार्ड प्रदान गरिनेछ,’ सिञ्जालीले भने, ‘साथै लाइफटाइम अचिभमेन्ट अवार्ड, पत्रकार, पर्यटन प्रवर्द्धकहरुलाई सम्मान पनि गर्नेछौं ।’

रामेछापको सुनापति दोरम्बा सैलुङ र खाडादेवीको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले स्थापना भएको अग्लेश्वरी हिल्स विकास कोषले २०७८ पुसमा पहिलो जीवन्त नेपाल म्युजिक अवार्ड आयोजना गरेको थियो ।

अवार्ड कार्यक्रममार्फत रामेछापको अग्लेश्वरी, सैलुङ र खाँडादेवी पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको र अग्लेश्वर हिलमा विश्वकै अग्लो बुद्धको मूर्ति निर्माणका लागि पनि सहजीकरण हुने आशा लिइएको सिञ्जालीले बताए ।

प्रतिक्रिया

Blutzq १६ वैशाख २०८२, मङ्गलबार

oral mobic 15mg - buy mobic 15mg generic buy tamsulosin tablets

Wywcih १३ वैशाख २०८२, शनिबार

esomeprazole capsules - esomeprazole cost order sumatriptan

Hizqir ११ वैशाख २०८२, बिहीबार

order levaquin online - levofloxacin 250mg oral zantac 300mg over the counter

Qmhymw ११ वैशाख २०८२, बिहीबार

how to get esomeprazole without a prescription - where to buy topiramate without a prescription sumatriptan 25mg cheap

Yxuppt १० वैशाख २०८२, बुधवार

oral levofloxacin 500mg - cost zantac 150mg zantac canada

Kuuvww ७ वैशाख २०८२, आइतबार

order coumadin 5mg for sale - buy losartan 50mg pill order losartan 25mg sale

Wfthmh ७ वैशाख २०८२, आइतबार

order generic coumadin 5mg - cozaar where to buy hyzaar over the counter

Qkbjfd ५ वैशाख २०८२, शुक्रबार

inderal 20mg brand - inderal 20mg over the counter buy generic methotrexate

Kpmfck ४ वैशाख २०८२, बिहीबार

order inderal 10mg without prescription - brand inderal generic methotrexate 5mg

Iuqopy ३ वैशाख २०८२, बुधवार

order domperidone - order motilium 10mg pill buy flexeril 15mg online

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै