मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

खुद्रामा २.७ र थोकमा ८.११ प्रतिशत विन्दुले घट्यो महँगी
खुद्रामा २.७ र थोकमा ८.११ प्रतिशत विन्दुले घट्यो महँगी

Njn Khanal 2+ समाचार ( )
२८ मंगशिर २०८०, बिहीबार

बजारमा महँगी घटेको तथ्याङ्‍क नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । बिहीबार चालु आर्थिक वर्षको चौथो महिनाको समग्र आर्थिक र वित्तीय अवस्थाको विवरण सार्वजनिक गर्दै केन्द्रीय बैंकले बजारमा खुद्रामा २.७ प्रतिशत र थोकमा ८.११ प्रतिशत बिन्दुले महँगी घटेको विवरण सार्वजनिक गरेको हो ।

केन्द्रीय बैंकको तथ्याङ्‍कअनुसार चालु आर्थिक वर्षको चौथो महिनामा समग्र मुद्रास्फीति ५.३८ प्रतिशत रहेको छ । जुन केन्द्रीय बैंकको आफ्नो वार्षिक लक्ष्यमा तोकेको विन्दुभन्दा पनि न्यून हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत रहेको छ ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ३६.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १४.५९ प्रतिशत, फलफूलको १४.०१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.०२ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.०० प्रतिशतले बढेको छ ।

यस्तै समीक्षा महिनामा घ्यू तथा तेल र तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक क्रमशः १४.२३ प्रतिशत र ५.३५ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार