मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

बह्रौं रमाइलो थमबेशी मेला भोलि फागुन ७ गते देखि सुरु हुने ।

Praharentertainmentmedia 354+ समाचार ( )
मगरात खबर डटकम
६ फाल्गुन २०७८, शुक्रबार

थमबेसी फागुन ६ बह्रो थामबेसी रमाईलो मेला  भोलि फागुन ७ गते देखि  बुलिङ्टार गाउँपालिका वडा नं.१ थमबेसीमा हुने भएको छ । थामबेसी स्पोर्ट क्लवको स्थापना दिवस तथा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बर्षेनी आयोजना हुने मेला यसवर्ष पनि भोलि शनिवारदेखि चार दिनसम्म चल्ने आयोजक क्लव जनाएको छ ।

मेलामा राष्ट्रिय कलाकारका साथै स्थानीय प्रतिभाको दोहोरी धमाका, स्थानीय सांस्कृतिक भेषभुषा तथा रहनसहनको संरक्षण–प्रवर्दन गर्ने उदेश्यका सास्कृतिक कार्यक्रमका साथै भलिवल प्रतियोगिता हुनेछन् ।

बाह्रौ बृहत रमाईलो थामबेसी मेला २०७८ फागुन ७ गते शनिवार उद्घाटन समारोहकाबीच स्थानीय कलाकार तथा सांस्कृतिक समूहहरुको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम  संयोजक रविन्द्र श्रेष्ठले
बताएको छ ।

८ गते राष्ट्रिय स्तरका कलाकारहरु गायक रेशम निर्दोष, गायिका दिपिका बयम्वु, गायक ईश्वर सिंह, गायिका बिमला घर्ती, गायक यमकृष्ण सारु र डान्सर रोशनी थापा लगायतको प्रस्तुति रहने छ।

यस्तै, ९ गते हुने भलिवल प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने समूहलाई क्रमस ५५ हजार ५ सय ५५ , ३३ हजार ३ सय ३३ र २२ हजार २ सय २२ रुपैंया पुरस्कार राशि राखिएको जनाएको छ । प्रतिस्पर्धामा तनहुँ नवलपुरका टीमले सहभागिताका लागि नाम दर्ता गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार