मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

बारामा मेलाका विषयमा विवाद हुँदा झडप, २ जना घाइते

Praharentertainmentmedia 354+ समाचार ( )
५ मंगशिर २०८०, मङ्गलबार

 बाराको पचरौतामा मेला आयोजनाको विषयमा विवाद भएर दुई पक्षबीच झडप हुँदा प्रहरीले हवाइफायर गरेको छ ।

पचरौता नगरपालिका-७ बेनौलीमा झण्डा मेला गर्ने विषयमा सोमबार राति भएको छलफलमा दुई पक्षबीच विवाद सुरु भई ढुंगा हानाहान भएको थियो । अवस्था सामान्य बनाउन आठ राउन्ड हवाई फायर गरेको बाराका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

मेला गर्ने विषयमा सयौंको संख्यामा उपस्थित स्थानीयबीच ब्रह्माको मूर्ति पूजनको विषयमा विवाद भएको थियो । विवादले उग्र रुप लिँदा स्थिति तनावग्रस्त बनेको थियो । नगरपालिकाले तोकेको स्थानमा मूर्ति पूजा गर्न एउटा पक्षले नमानेपछि झडप भएको स्थानीयले बताएका छन् ।

राति करिब ११ बजे दुई पक्ष ढुंगा हानाहानमा उत्रिएका थिए । झडपमा परी स्थानीय लक्ष्मी पटेल र चण्डीका पटेल घाइते भएका र उनीहरुको कलैया प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार