कोभिड महामारी अगाडिको जस्तै आन्तरिक पर्यटकको संख्या बढाउन तनहुँको बन्दीपुर गाउँपालिकाले जाऔं हैं बन्दीपुर अभियान सुरु गरेको छ ।
बन्दीपुर गाउँपालिकाको नेतृत्वमा पालिकाका होटल व्यवसायी, पर्यटन व्यवसायी, उद्योगीहरुसहितको टोली बन्दीपुरमा आन्तरिक पर्यटकलाई निम्तो बाँड्ने अभियान लिएर मुख्य शहरी क्षेत्रमा पुगेका छन् ।
गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाका अनुसार ठूला शहरबाट आन्तरिक पर्यटकलाई बन्दीपुर भित्र्याउन जाऔं हैं बन्दीपुर अभियान देशका प्रमुख शहरमा केन्द्रित गरिएको छ । सो टोली चितवन हुँदै रूपन्देहीको बुटवल भैरहवाबाट अभियान सुरु गर्न हिँडेको पालिका अध्यक्ष थापाले बताए ।
‘बन्दीपुरमा कोभिड महामारी अघिसम्म वर्षमा डेढ लाख जनासम्म पर्यटक बर्षमा आउँथे, कोभिड पछि त्यो क्रम घटेर ५० हजारमा झर्यो, अहिले फेरि पुरानै अवस्थामा फर्काउन पालिकाको अगुवाइमा अभियान चलाएका छौं’ अध्यक्ष थापाले भने, ‘देशका प्रमुख शहर काठमाडौं, पोखरा, चितवन, बुटवल, भैरहवा, नेपालगञ्ज, वीरगञ्ज, विराटनगर लगायतका मुख्य शहरमा प्रचारप्रसार र अन्तर्क्रिया छलफल गर्दै हिँड्छौं ।’
buy mobic 7.5mg for sale - buy meloxicam 7.5mg generic tamsulosin cheap
levofloxacin pills - order generic levofloxacin 500mg buy zantac without prescription
order esomeprazole online cheap - buy generic esomeprazole 40mg sumatriptan order
order warfarin 2mg pill - buy cheap generic warfarin cozaar price
inderal 20mg cheap - inderal us methotrexate drug
generic motilium 10mg - oral flexeril order cyclobenzaprine
generic motilium 10mg - buy sumycin 250mg generic buy cyclobenzaprine paypal
zovirax pill - zyloprim 100mg sale order crestor 10mg for sale
cytotec where to buy - cytotec 200mcg generic brand diltiazem
purchase clarinex online - claritin 10mg canada buy dapoxetine 60mg pills