मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

श्रीलंकामा ३६ घण्टे कर्फ्यु आदेश जारी

Prahar Entertainment Media 1+ समाचार ( )
२० चैत्र २०७८, आइतबार

एजेन्सी । चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले देशव्यापी संकटकाल घोषणापछि कर्फ्यु आदेश जारी गरेको छ ।

श्रीलंकाले आर्थिक संकटकाबीच हिजो बेलुका ६ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि ३६ घण्टे कर्फ्यु आदेश जारी गरेको बीबीसीमा उल्लेख छ । खाना, इन्धनलगायत दैनिक उपभोग्य वस्तुको अभाव खड्किन थालेपछि श्रीलंकाली नागरिक सरकारविरुद्ध प्रदर्शनमा उत्रिँदै आएका छन् । सरकार विरोधी प्रदर्शनले उग्ररुप लिएपछि नियन्त्रणका लागि भन्दै सरकारले अस्ति रातिबाट देशव्यापी संकटकाल घोषणा गरेको थियो ।

त्यससँगै आन्दोलन थप चर्किएपछि सरकारले कर्फ्यु आदेश जारी गरेको हो । अहिले देशका शहरहरूमा सेना परिचालन गरिएको र शंकास्पद व्यक्तिलाई तत्काल पक्राउ गर्न सक्ने अधिकार सेनालाई दिइएको एजेन्सीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार