मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

तनहुँको जनसंख्या ३ लाख २७ हजार ६२०

Praharentertainmentmedia 354+ समाचार ( )
१३ माघ २०७८, बिहीबार

तनहुँ माघ १३राष्ट्रिय जनगणना २०७८ अनुसार तनहुँको जनसंख्या ३ लाख २७ हजार ६ सय २० पुगेको छ ।  राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार २०६८ को तुलनामा यसपटक जनसंख्या करीब १.३ प्रतिशतले बढेको छ ।  २०६८ सालको जनगणनामा तनहुँको जनसंख्या ३ लाख २३ हजार २ सय ८८ थियो । जिल्लामा जनसंख्या वृद्धि दर वार्षिक ०.१३ छ ।

तनहुँमा ५३.३३ प्रतिशत महिला र ४६.६७ प्रतिशत पुरुष जनसंख्या छ । जसमा १ लाख ७४ हजार ६ सय ९९ महिला र १ लाख ५२ हजार ९ सय २१ पुरुषको जनसंख्या रहेको केन्द्रिय तथ्यांक विभागले जारी गरेको प्रारम्भिक नतिजामा उल्लेख छ ।

त्यस्तै जिल्लामा जनगणना घर ८१ हजार ६ सय ४७ रहेको छ भने ९३ हजार १ सय ७३ कुल परिवार संख्या रहेको तथ्यांकमा उल्लेख छ । जिल्लामा लैंगिक अनुपात ८७.५३ रहेको छ ।

यस्तै तनहुँका १.७७ प्रतिशत जनसंख्या  (विदेशमा) रहेको देखिन्छ । जसअनुसार ३८ हजार ४ सय ४० जना विदेशमा रहेको तथ्याङ्कमा उल्लेख छ । जसमा ३४ हजत १ सय ५४ जना पुरुष र ४ हजत २ सय ८६ जना महिला रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार