मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

गोपीकृष्ण सिनेमा हल फागुन १ देखि बन्द हुने
गोपीकृष्ण सिनेमा हल फागुन १ देखि बन्द हुने

Praharentertainmentmedia 354+ समाचार ( )
२६ माघ २०८०, शुक्रबार

गोपीकृष्ण सिनेमा हल फागुन १ गतेदेखि बन्द हुने भएको छ । गोपीकृष्ण मुभिज प्रालिले शुक्रबार विज्ञप्ति जारी गर्दै हल बन्द हुने जानकारी गराएको हो ।

कोरोनाकालदेखिको बढ्दो घाटा र राज्यको विद्यमान कर प्रणालीको कारण देखाउँदै हल बन्द गर्ने निर्णय लिइएको प्रबन्ध निर्देशक नीरक पौडेलले जनाएका छन् ।

२८ वर्षअघि स्थापना भएको यो हल नेपाली फिल्म प्रदर्शनको इतिहास बोकेको हल हो । वरिष्ठ चलचित्रकर्मी उद्धव पौडेलले स्थापना गरेको यो हलको मुख्य संरचना कोरोना लकडाउनपछि भत्काइएको थियो । कुल सात हलबाट भत्काएर दुई अडिटोरियम मात्र बाँकी थियो । बाँकी दुईवटा हल पनि बन्द गर्ने निर्णय लिइएको हो ।

सुरुमा गोपीकृष्णमा १८ सयभन्दा बढी दर्शक क्षमता थियो । प्रबन्ध निर्देशक पौडेल फिल्म नचलेको भनिएको दिनमा पनि अकुपेन्सी ६० प्रतिशत हुने गरेको सम्झिन्छन् । बलिउड फिल्म ‘राजा हिन्दुस्तानी’ एक महिनासम्म हाउसफुल चलेको स्मरण उनको छ । ‘बाहुबली २’ रिलिज हुँदा सातवटै हाउसफुल थिए ।

प्रतिक्रिया

Axxcgj १६ वैशाख २०८२, मङ्गलबार

order meloxicam 15mg without prescription - buy tamsulosin 0.4mg without prescription tamsulosin pills

Mdwjed १५ वैशाख २०८२, सोमबार

buy mobic paypal - buy flomax generic order tamsulosin pill

Dtqoss १० वैशाख २०८२, बुधवार

order nexium 40mg online cheap - order sumatriptan pill imitrex generic

Blrhke १० वैशाख २०८२, बुधवार

order levofloxacin for sale - cost zantac 150mg ranitidine uk

Flfaun ९ वैशाख २०८२, मङ्गलबार

buy levofloxacin 500mg generic - ranitidine without prescription order ranitidine

Uakibr ९ वैशाख २०८२, मङ्गलबार

where can i buy nexium - buy imitrex 50mg without prescription sumatriptan online order

Uogavb ६ वैशाख २०८२, शनिबार

warfarin brand - order losartan 50mg without prescription cozaar 50mg canada

Vqjmmh ५ वैशाख २०८२, शुक्रबार

cheap coumadin - buy generic metoclopramide buy hyzaar pills

Mdqzns २ वैशाख २०८२, मङ्गलबार

order inderal online cheap - order methotrexate 10mg without prescription order methotrexate 2.5mg generic

Kgcxhi २ वैशाख २०८२, मङ्गलबार

cheap inderal - buy methotrexate 10mg online buy methotrexate 5mg online

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार