काठमाण्डाै - सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मनु भएकी वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ । उहाँकाे गएराति निधन भएकाे हाे । उहाँ लामो समयदेखि दमको रोगबाट पीडित हुनुहुन्थ्यो ।
अविवाहित दिलमायाले वरिष्ठ गायक गायिका एवम् संगीतकारसँग काम गर्नु भएको छ । संगीतकार एवम् गायक गोपाल योञ्जन, कर्म योञ्जन, नारायण गोपाल, तारादेवी, मिरा राणासँग उहाँले गीत गाउनु भएको छ ।
दिलमाया खाती पहिलो पटक सन् १९६२ मा काठमाण्डौ आउनु भएको थियो । काठमाण्डौ आएका बेला आफन्तकोमा उहाँले गाउनु भएको गीत सुनेर संगीतकार शिवशंकर, नातिकाजी श्रेष्ठ र गायिका तारादेवीले नेपाली गीत आउन आग्रह गर्नु भएको थियो । त्यसपछि उहाँले नेपाली गीत गाउन थाल्नुभयो ।
यस्तै, युवा पुस्ताका गायक शैलेश सिंहसँग पनि उहाँले सहकार्य गर्नु भएको छ । नारायण गोपालसँग दिलमायाको भेट सन् १९७२ तिर दार्जिलिङमै भएको थियो ।
उहाँले एक सय ५० भन्दा धेरै नेपाली गीत गाउनु भएको साहित्यकार प्रकाश सायमीले जानकारी दिनुभयो । नारायण गोपालको आग्रहमा उहाँले बिछोडको पीडा नसकी खप्न दशैँको बेलामा बोलको गीत गाउनुभयो । जुन अहिले पनि निकै लोकप्रिय छ ।
where can i buy meloxicam - flomax 0.4mg generic order flomax 0.2mg pills
order nexium 20mg for sale - order esomeprazole 40mg pills order imitrex 25mg generic
buy levofloxacin generic - purchase zantac online cheap ranitidine price
coumadin 2mg over the counter - losartan 25mg tablet purchase losartan for sale
cheap inderal - where to buy propranolol without a prescription buy methotrexate 2.5mg pill
purchase motilium - buy motilium 10mg online flexeril over the counter
purchase domperidone without prescription - order sumycin for sale order flexeril 15mg sale
buy zovirax 400mg generic - how to get acyclovir without a prescription order rosuvastatin generic
misoprostol cheap - misoprostol uk buy diltiazem for sale
desloratadine 5mg pill - dapoxetine 90mg cost generic dapoxetine