मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

भ्वाइसको ‘लाइभ राउण्ड’बाट बाहिरिने पहिलो प्रतिस्पर्धी बन्यो ‘फेथओम ब्याण्ड’

Praharentertainmentmedia 354+ समाचार ( )
१ पौष २०८०, आइतबार

फेथओम ब्याण्ड ‘द भ्वाइस अफ नेपाल’को जारी सिजनबाट बाहिरिएको छ । शुक्रबार बेलुकाको पहिलो ‘लाइभ राउण्ड एपिसोड’मा ब्याण्ड बाहिरिएको दृश्य मर्मस्पर्शी देखियो ।

सबैभन्दा कम मत ल्याएको आधारमा ब्याण्ड बाहिरिएको घोषणा शोका निर्देशक लक्ष्मण पौडेलले गरेका थिए । शनिबारको एपिसोडबाट पनि कम मत ल्याउने थप एक प्रतिस्पर्धी बाहिरिनेछन् ।

सुरुआतदेखि नै दमदार प्रस्तुति दिइरहेको फिमेल ब्याण्ड फेथओमले लाइभ राउण्डबाट आफूलाई अघि बढाउन सकेन । निर्देशक पौडेलले ‘एलिमिनेसन’को घोषणा गर्दा ब्याण्डका सदस्यले आँसु बगाए । भोकलिस्ट मोनालिसा श्रेष्ठले त आँसु झारिन् । सुप्रिना घलान र भूमिका बुद्धाचार्य पनि भावुक देखिए ।

फेथओमले कोच मिलन नेवारको समूहबाट प्रतिस्पर्धा गरेको थियो । शुक्रबारको प्रतिस्पर्धामा फेथओमसहित अश्विन राई र नोगेन लिम्बु कम भोट ल्याएर बटमलाइनमा परेका तीन प्रतिस्पर्धी हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार