मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

देशभरका स्थानीय तहमा प्राविधिक शिक्षा विस्तार गरिने : शिक्षामन्त्री

Prahar Entertainment Media 1+ समाचार ( )
२१ चैत्र २०७८, सोमबार

नवलपरासी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभरका ७५३ वटै स्थानीय तहमा प्राविधिक शिक्षा विस्तार गरिने बताएका छन् ।

विगतमा प्राविधिक शिक्षा सञ्चालन गरिरहेका विद्यालयलाई नमूनाको रूपमा स्थापित गर्दै बाँकी रहेका स्थानीय तहमा पनि प्राविधिक विषय थप गर्न लागिएको उनले बताए ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकाले आज आयोजना गरेको शैक्षिक गुणस्तरीयताका लागि अन्तरक्रिया कार्यक्रममा मन्त्री पौडेलले शिक्षालाई जागिर खानेभन्दा सीपमा आधारित बनाउन प्राविधिक शिक्षालाई विस्तार गर्न लागिएको बताए ।

उनले भने, ‘विद्यालयको भौतिक पूर्वाधार, शिक्षण सिकाइ पद्धति र कानूनी सुधारको माध्यमबाट शैक्षिक गुणस्तरीयता वृद्धिका लागि जोड दिएका छौँ, शिक्षक, अभिभावक, विद्यार्थी र सरोकार निकाय मिलेर प्रयत्न गरेमा शिक्षामा सुधार ल्याउन सकिन्छ, सकेसम्म विद्यालय ‘मर्ज’ गरेर अघि बढ्नुस्, पूर्वाधारका लागि हामी तयार छौँ ।’

मन्त्री पौडेलले विद्यालय समयमा राजनीतिक तथा अन्य सामाजिक कार्यमा नलागी विद्यालय सुधारमै केन्द्रित हुन प्रधानाध्यापक तथा शिक्षकहरुलाई आग्रह गरे । आगामी तीन वर्षभित्र सबै विद्यालयमा खानेपानी, शौचालय, विद्यालय भवनलगायतको पहिचान गरी भौतिक पूर्वाधारमा सुधार गर्ने जानकारी दिए ।

सुनवल नगरपालिकाका कार्यवाहक नगर प्रमुख दधिराम अर्यालले नगरपालिकाले शिक्षाको गुणस्तर वृद्धिका लागि प्राथमिकतामा राखेर योजना र कार्यक्रम सञ्चालन गरिरहेको चर्चा गर्दै सबैको प्रयासले अहिले सुनवलका सामुदायिक विद्यालयको नतिजामा सुधार भएको बताए ।

प्रतिक्रिया

online canadian pharmacy १ श्रावण २०८३, शुक्रबार

canadian pharcharmy online https://canpharmaplus.com/ online canadian pharmacy

safe reliable canadian pharmacy २६ आश्विन २०८३, शुक्रबार

pharmacy review https://canadianpharmacypoint.com/ mexican pharmacies

Uhrurh १६ वैशाख २०८२, मङ्गलबार

order mobic 7.5mg generic - tamsulosin 0.2mg for sale flomax 0.4mg usa

Ppgdpg १० वैशाख २०८२, बुधवार

order nexium 20mg generic - topamax 100mg sale order sumatriptan pills

Rmopvb १० वैशाख २०८२, बुधवार

levaquin oral - generic avodart where to buy ranitidine without a prescription

Cnywws ६ वैशाख २०८२, शनिबार

buy medex generic - coumadin ca buy hyzaar generic

Zoqgpj ३ वैशाख २०८२, बुधवार

inderal 10mg oral - buy methotrexate 2.5mg without prescription methotrexate 10mg pill

Qarrpk १ वैशाख २०८२, सोमबार

motilium cheap - purchase domperidone online cheap buy generic flexeril online

Vbzanl २४ चैत्र २०८१, सोमबार

buy motilium pill - domperidone 10mg over the counter cyclobenzaprine 15mg cheap

Qbmuxp २२ चैत्र २०८१, शनिबार

order acyclovir pills - order generic acyclovir 400mg crestor ca

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार