मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

सलमान खानको फिल्म ‘द बुल’लाई करण जोहरले निर्माण गर्ने
सलमान खानको फिल्म ‘द बुल’लाई करण जोहरले निर्माण गर्ने

Praharentertainmentmedia 354+ समाचार ( )
१० मंगशिर २०८०, आइतबार

सलमान खानको आगामी फिल्म ‘द बुल’लाई करण जोहरले निर्माण गर्ने भएका छन् । फिल्मलाई निर्देशक विष्णु वर्धनले निर्देशन गर्नेछन् । ‘कुछ कुछ होता है’पछि दोस्रोपटक करण र सलमानले सहकार्य गर्न लागेका हुन् ।

उनको आगामी प्रोजेक्टमा ‘किक २’ र ‘दबंग ४’को नाम पनि समावेश छ । निर्देशक सुरज बडजात्याको पारिवारिक मनोरञ्जनात्मक फिल्ममा पनि सलमान देखिनेछन् ।

फिल्म ‘द बुल’मा सलमान अर्धसैनिक अफिसरको भूमिकामा देखिनेछन्, जसको तयारीका लागि उनले तौल घटाउन थालेका छन् । फिल्मको पहिलो चरणको छायांकन नोभेम्बरको अन्तिममा सुरु हुनसक्छ । यो कुरा सलमान आफैले एक अन्तर्वार्तामा खुलासा गरेका छन् ।

फिल्म ‘शेरशाह’ निर्देशक विष्णु वर्धनको पहिलो निर्देशकीय फिल्म थियो । यही फिल्मका लागि उनी यस वर्षको राष्ट्रिय अवार्डको स्पेशल जुरी अवार्डबाट सम्मानित भएका छन् । अवार्ड पाएपछि वर्धनले पीटीआईसँगको कुराकानीमा आफू करण जोहरसँग आफ्नो अर्को प्रोजेक्टमा काम गरिरहेको पुष्टि गरेका थिए ।

प्रतिक्रिया

Pewohn १६ वैशाख २०८२, मङ्गलबार

cheap mobic 15mg - tamsulosin pill order tamsulosin 0.2mg online

Jceuqy १० वैशाख २०८२, बुधवार

buy generic esomeprazole 40mg - esomeprazole 20mg us buy imitrex cheap

Znffpq १० वैशाख २०८२, बुधवार

buy levaquin paypal - levofloxacin 250mg generic buy ranitidine online

Tpkxyn ६ वैशाख २०८२, शनिबार

buy coumadin 2mg pill - cozaar order cozaar order online

Ruhynt ३ वैशाख २०८२, बुधवार

buy inderal online - purchase methotrexate generic order methotrexate 5mg without prescription

Qhtrdt २ वैशाख २०८२, मङ्गलबार

domperidone 10mg cost - flexeril cheap order flexeril 15mg pill

Zfimro २४ चैत्र २०८१, सोमबार

motilium 10mg price - flexeril 15mg cheap order cyclobenzaprine online

Gyfeaj २२ चैत्र २०८१, शनिबार

buy zovirax 800mg pills - buy zovirax 400mg crestor 10mg canada

Xdluic १६ चैत्र २०८१, आइतबार

buy misoprostol 200mcg generic - order orlistat without prescription buy diltiazem 180mg generic

Uqhovq १४ चैत्र २०८१, शुक्रबार

clarinex oral - desloratadine 5mg sale priligy 60mg pills

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै