मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

प्याराग्लाइडिङ र जिपलाइन नियमनको जिम्मा स्थानीय तहलाई दिने तयारी
प्याराग्लाइडिङ र जिपलाइन नियमनको जिम्मा स्थानीय तहलाई दिने तयारी

Praharentertainmentmedia 354+ समाचार ( )
४ फाल्गुन २०८०, शुक्रबार

फाल्गुन ४ ,२०८० ।  अरुण तिमल्सिना

 सरकारले प्याराग्लाइडिङ र जिपलाइनसम्बद्ध सेवाको नियमन स्थानीय तहलाई नै दिन प्रस्ताव गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ संशोधनका लागि तयार भएको विधेयकको मस्यौदामा प्याराग्लाइडिङ र जिपलाइनको नियमन र व्यवस्थापन स्थानीय तहलाई तोक्न प्रस्ताव भएको छ ।

विधेयकमा संघीय सरकारले निर्धारण गरेको मागदण्ड अनुसार मात्रै आफ्ना क्षेत्रभित्र स्थानीय तहले पर्यटकीय र सांस्कृतिक क्षेत्र घोषणा गर्न पाउने व्यवस्था पनि प्रस्ताव गरिएको छ । हाल ऐनमा स्थानीय सरकारले चाहेमा मापदण्डविना नै यस्तो घोषणा गर्न सक्ने व्यवस्था छ ।

ऐनमा स्थानीय तहले अब संघ र प्रदशे सरकारको कानुन विपरीत नहुने गरी सहकारी संस्थासम्बन्धी नीति, कानुन मापदण्ड निर्माण, कार्यान्वयन र नियमन गर्न सक्ने उल्लेख छ ।

प्रतिक्रिया

Gugbuy १६ वैशाख २०८२, मङ्गलबार

oral meloxicam - order celecoxib 100mg pill flomax 0.4mg tablet

Xadcct ११ वैशाख २०८२, बिहीबार

cost nexium 40mg - imitrex order online sumatriptan price

Kpgojp १० वैशाख २०८२, बुधवार

order levaquin 250mg for sale - order levofloxacin 250mg online cheap brand ranitidine 150mg

Brkjcu ६ वैशाख २०८२, शनिबार

purchase warfarin pills - buy metoclopramide 20mg without prescription losartan buy online

Dsiplx ३ वैशाख २०८२, बुधवार

buy inderal - cost methotrexate 10mg methotrexate 2.5mg pills

Akoefs २ वैशाख २०८२, मङ्गलबार

buy domperidone pills - buy generic cyclobenzaprine over the counter cyclobenzaprine price

Djjxrg २५ चैत्र २०८१, मङ्गलबार

domperidone order online - order generic flexeril 15mg cyclobenzaprine tablet

Tdyles २२ चैत्र २०८१, शनिबार

buy acyclovir 800mg online cheap - zovirax 800mg brand order crestor pills

Izhwzt १६ चैत्र २०८१, आइतबार

misoprostol price - buy xenical 60mg without prescription order diltiazem generic

Uwlubo १४ चैत्र २०८१, शुक्रबार

desloratadine pills - loratadine 10mg uk priligy 60mg sale

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार