मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

तनहुँको व्यास-१३ मा जसपाको समिति गठन ।

Prahar Entertainment Media 1+ समाचार ( )
मगरात खबर डटकम
९ फाल्गुन २०७८, सोमबार

फागुन ७ दमौली,
जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारणी सदस्य एवं पुर्व मन्त्री मा. शिवलाल थापा मगरको प्रमुख आतिथ्यतामा  तथा तिल बहादुर थापाको सभापतित्वमा शनिवार व्यास नगरपालिकाको वडा नं.१३ बेनिकोटमा सम्पन्न एक भेलाले  दिपक थापा मगरको अध्यक्षतामा १५ सदस्यीय जनता समाजवादी पार्टी नेपाल(जसपा) वडा स्तरीय समिति गठन गरेको छ । सो समितिको उपाध्यक्ष पदमा सुबिलाल आले मगर  र कृष्णा माया बि क  निर्वाचित भएका छन ।  सचिव पदमा  शिर बहादुर थापा,सहचिवमा दल बहादुर थापा र  कोषाध्यक्ष पदमा सुस्मिता बि क चयन भएका छ्न । अध्यक्ष दिपक थापा मगरले जानकारी दिए ।

जनता समाजवादी पार्टीको सुज अभियान कार्यक्रम अन्तर्गतको सो कार्यक्रममा पार्टीका संघीय परिषद सदस्य चुडाराम परियार, प्रदेश सदस्य संदिप अधिकारी, तनहुँ जिल्ला समिति अध्यक्ष कृष्ण बहादुर गुरुङ ,उपाध्यक्ष धनमाया गौलीको पनि उपस्थित रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार