मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने
अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने

Praharentertainmentmedia 354+ समाचार ( )
२६ मंगशिर २०८०, मङ्गलबार

मेटा कम्पनीले फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्तालाई ठूलो झट्का दिने तयारी गरेको छ । मेटाले आफ्ना सोसल मिडिया प्लाटफर्महरु इन्स्टाग्राम तथा फेसबुकमा क्रस मेसेजिङको सुविधा बन्द गर्दैछ ।

योसँगै अब इन्स्टाग्रामका प्रयोगकर्ताले फेसबुक मेसेन्जरमा तथा फेसबुकका प्रयोगकर्ताले इन्स्टाग्राममा डाइरेक्ट मेसेज गर्न सक्ने छैनन् । मेटाले यो सुविधा तीन वर्षअघिबाट उपलब्ध गराएको थियो । मेसेन्जर र इन्स्टाग्राममा क्रस मेसेजिङ सर्भिस बन्द गर्नुपर्नाको कारण चाहीँ मेटाले खुलाएको छैन ।

नाइन टू फाइभ गुगलको एक रिपोर्ट अनुसार इन्स्टाग्राम प्रयोगकर्ताहरुले क्रस मेसेजिङका विषयमा अलर्ट प्राप्त गरिरहेका छन् । उक्त अलर्ट अनुसार डिसेम्बरको मध्यसम्ममा यो सर्भिस बन्द हुनेछ । यद्यपि यो सर्भिस बन्द भैसकेपछि पनि प्रयोगकर्ताले पूरानो च्याट हिस्ट्री भने हेर्न पाउनेछन् ।

क्रस मेसेजिङ बन्द भएसँगै प्रयोगकर्ताले नयाँ च्याट गर्न सक्नेछैनन् तर आएको मेसेज भने हेर्न सक्नेछन् । इन्स्टाग्राम जस्तै फेसबुकमा पनि यस्तै खालको अपडेट हुनेछ । अर्थात् फेसबुक प्रयोगकर्ताले पनि इन्स्टागम प्रयोगकर्तालाई मेसेज गर्न सक्नेछैनन् ।

प्रतिक्रिया

Qpcqco १५ वैशाख २०८२, सोमबार

order generic meloxicam - mobic 7.5mg uk order flomax 0.4mg online

Lgkkml ९ वैशाख २०८२, मङ्गलबार

levaquin 250mg generic - avodart order online order ranitidine 300mg for sale

Zlkmbz ९ वैशाख २०८२, मङ्गलबार

order esomeprazole - order esomeprazole 20mg without prescription purchase sumatriptan pills

Evroel ५ वैशाख २०८२, शुक्रबार

warfarin cheap - buy coumadin 2mg for sale buy generic hyzaar over the counter

Armtrm २ वैशाख २०८२, मङ्गलबार

propranolol usa - methotrexate 2.5mg cost buy cheap generic methotrexate

Xzneoj १ वैशाख २०८२, सोमबार

buy domperidone - flexeril 15mg us flexeril 15mg drug

Endbwo २३ चैत्र २०८१, आइतबार

buy domperidone sale - buy motilium pills purchase cyclobenzaprine

Jlyged २१ चैत्र २०८१, शुक्रबार

acyclovir cost - order zyloprim for sale crestor 20mg ca

Fmiopy १५ चैत्र २०८१, शनिबार

cytotec pill - orlistat 60mg drug buy diltiazem without prescription

Pjoxri १३ चैत्र २०८१, बिहीबार

desloratadine pills - loratadine oral priligy medication

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार