मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा महानगरले नै ठोक्यो ताल्चा
काठमाडौंका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा महानगरले नै ठोक्यो ताल्चा

Praharentertainmentmedia 354+ समाचार ( )
२४ पौष २०८०, मङ्गलबार

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई रोक्न महानगरपालिकाले कार्यकक्षमै ताल्चा लगाइदिएको छ ।

कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै काठमाडौं महानगरपालिकाका तीन कर्मचारी निलम्बन गर्दै मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई बिदामा बस्न निर्देशन दिएका थिए ।

उनले सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारीको नेतृत्वमा छानबिन समिति बनाएर छानबिन नसकिन्जेल कार्यालयमा हाजीर नहुन अधिकारीलाई भनेका थिए । तर, उनी विदा छोट्याएर सोमबार कार्यालय फर्किने सूचना पाएपछि मेयरको सचिवालयले ताल्चा लगाउन निर्देशन दिएको हो ।

कार्यपालिकाले १९ नम्बर वडाको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा ५ जना कर्मचारीलाई निरन्तरता दिने गरी निर्णय गरेको थियो । तर, निर्णय प्रमाणीकरण गर्दा ६ जना उल्लेख गरेको पाइएपछि अधिकारीसहित मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी छानबिनमा तानिएका हुन् ।

प्रतिक्रिया

Gupnjg १५ वैशाख २०८२, सोमबार

buy meloxicam online cheap - meloxicam 7.5mg us tamsulosin 0.4mg generic

Ayfmxd ९ वैशाख २०८२, मङ्गलबार

levaquin price - purchase avodart without prescription ranitidine 300mg usa

Elduwp ९ वैशाख २०८२, मङ्गलबार

order nexium - nexium order oral sumatriptan

Zcbvzs ५ वैशाख २०८२, शुक्रबार

order warfarin 5mg sale - losartan for sale brand hyzaar

Fovbsk २ वैशाख २०८२, मङ्गलबार

buy generic inderal for sale - order methotrexate 10mg sale methotrexate 10mg cheap

Vathls १ वैशाख २०८२, सोमबार

order domperidone generic - purchase tetracycline sale order cyclobenzaprine sale

Artyyh २३ चैत्र २०८१, आइतबार

buy motilium online cheap - sumycin for sale cyclobenzaprine 15mg cheap

Ovigar २१ चैत्र २०८१, शुक्रबार

buy acyclovir 800mg without prescription - purchase zyloprim generic crestor oral

Fmjfaf १५ चैत्र २०८१, शनिबार

cytotec where to buy - order misoprostol 200mcg buy generic diltiazem online

Luiacc १३ चैत्र २०८१, बिहीबार

clarinex over the counter - buy desloratadine without a prescription dapoxetine tablet

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार