मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

‘भ्रष्टाचारका कसुरदारले कारागारमै बसेर कैद भुक्तान गर्नुपर्ने’

Praharentertainmentmedia 354+ समाचार ( )
२० पौष २०८०, शुक्रबार

 सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा कसुरदार ठहरिएको व्यक्तिलाई शुल्क बुझाएर कैद बापतको सजाय छुट हुन नसक्ने भनी व्याख्या गरेको छ । अरु कसुरमा एक वर्षभन्दा कम सजाय भएमा शुल्क तिरेर कैद बस्न नपर्ने सुविधा हुन भएपनि भ्रष्टाचार मुद्दामा कसुरदार ठहरिएकाहरु कैद नै बस्नुपर्ने भनी व्याख्या भएको हो ।

मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा १५५(१)मा एक वर्षभन्दा कम कैद सजाय भएका कसुरदारहरुलाई कैद नबसे पनि हुने सुविधा छ । एक वर्षभन्दा कम सजाय पाएका कसुरदारहरुले दिनको ३ सय रुपैंयाका दरले जरिवाना तिरेर कैद नै नबसी सजाय कटौती गर्न पाउछन् । त्यसका लागि पहिलो पटक कसुर गरेको र आचरण समेत सन्तोषजनक देखिएको हुनुपर्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार