मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

कैलाली र कञ्चनपुरमा सवारी दुर्घटनामा २ जनाको मृत्यु
कैलाली र कञ्चनपुरमा सवारी दुर्घटनामा २ जनाको मृत्यु

Praharentertainmentmedia 354+ समाचार ( )
८ पौष २०८०, आइतबार

कैलाली र कञ्चनपुरमाभएका छुट्टाछुट्टै सवारी साधन दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका-१८ को फूलबारी र कञ्चनपुरको वेदकोट नगरपालिकामा शनिबार भएका दुर्घटना बालकसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार वेदकोट नगरपालिका-६ सिसैयामा से१त ८९३० नम्बरको ट्याक्टरको ठक्करबाट बैतडीको दोगडाकेदारका ६ वर्षीय लवचन्दको मृत्यु भएको हो ।

हालवेदकोट नगरपालिका-६ स्थित मामा घरमा बस्दै आएकाचन्दको शनिबार साँझतिर घर नजिकै खेलिरहेको अवस्थामा ट्याक्टरको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टर र ट्याक्टर चालकवेदकोट-१० नयागाउँ बस्ने ४५ वर्षीय रामबहादुर खुनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार नै धनगढी- १८ को फूलबारी ई गाँउमा से५प ४७७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक धनगढी-१२ जुगेडा बस्ने २८ वर्षीय पप्पुबहादुर कामीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै जिल्लामा भएका सवारी दुर्घटनाबारे थप अनुसन्धान प्रहरीले गरिरहेको छ 

प्रतिक्रिया

leovegas २९ चैत्र २०८१, शनिबार

LeoVegas https://www.webwiki.nl/leovegas.one

888starzprofile ६ फाल्गुन २०८१, मङ्गलबार

888starz https://amvnews.ru/forum/profile.php?mode=viewprofile&u=75982

starzstarz २१ माघ २०८१, सोमबार

888starz скачать https://manifesto-21.com/pages/888starz-bet-bookmaker.html

casinostarz १८ माघ २०८१, शुक्रबार

888starz https://xn--h1albh.xn--p1ai/wp-includes/pages/oficialnuy-sayt-888starz.html http://idematapp.com/wp-content/pages/download_453.html

burkinafaso १३ माघ २०८१, आइतबार

Rejoignez une communaute de joueurs passionnes en visitant le site officiel 888 starz. Ce site est concu pour offrir une experience utilisateur exceptionnelle, avec une interface intuitive et une large gamme de jeux de casino. Que vous aimiez les machines a sous, le poker ou les paris sportifs, vous trouverez tout ce dont vous avez besoin pour passer un bon moment.

starzegypt २४ पौष २०८१, बुधवार

ШҐШ°Ш§ ЩѓЩ†ШЄ ШЄШЁШ­Ш« Ш№Щ† Щ…Щ†ШµШ© Щ…Щ€Ш«Щ€Щ‚Ш© Щ„Щ„Щ…Ш±Ш§Щ‡Щ†Ш§ШЄШЊ ЩЃШҐЩ† https://888starz-egypt.online/ Щ‡Щ€ Ш®ЩЉШ§Ш±Щѓ Ш§Щ„ШЈЩ…Ш«Щ„. Щ‚Щ… ШЁШІЩЉШ§Ш±ШЄЩ‡ Ш§Щ„ШўЩ†.

starzuzbekistan २१ पौष २०८१, आइतबार

888starz обзорр казино http://devec.ru/Joom/pgs/888starz-casino-bookmakers.html

starzbaza २० पौष २०८१, शनिबार

https://onlinetri.com/common/pgs/888starz-site-officiel_1.html 888starz

starzkz १५ पौष २०८१, सोमबार

888starz ?осымшасын орнатып, ставкаларды кез келген уа?ытта баста?ыз.

starzcotedivoire १२ पौष २०८१, शुक्रबार

Installez 888 starz apk et commencez a gagner des aujourd'hui.

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार