मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

उत्तरी गोरखाको होटलमा आगलागी, एक करोड भन्दा बढी क्षति

Praharentertainmentmedia 354+ समाचार ( )
१ माघ २०८०, सोमबार

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारको एक होटलमा आगलागी भएको छ ।

स्थानीय छिरिङ नोर्के लामाले सञ्चालन गर्दै आएको ट्रेकर होम नामक होटलमा शनिबार राति आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट होटलका सामान र भौतिक संरचना पूर्ण रुपमा जलेर नष्ट भएको वडाध्यक्ष टसी दोर्जे लामाले बताए । ‘जाडो छल्न होटल सञ्चालक काठमाडौं गएका रहेछन्’, उनले भने, ‘होटल कुरुवा एक जना रहेछन्, राति एक बजे आगलागी भयो भनेर मलाई फोन आएपछि म पुगेको थिएँ ।’

आगजनीबाट दुई लाख नगद सहित होटलको संरचना र होटलभित्र रहेका सबै सामग्रीहरु जलेर नष्ट भएको लामाले जानकारी दिए । आगलागीबाट एक करोड बढीको क्षति भएको उनको अनुमान छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार